Jay hanumanji krishi farm
Jay hanumanji krishi farm P.V.L जय हनुमान कृषि विज्ञान अनुसन्धान केन्द्र कम्पनी दर्ता- २०७७/१०/२६। कम्पनी दर्ता नं-२५५२०३/०७७/०७८ मिती- २०५८/०३/१६। स्थाई लेखा नं-६०९९२९३४६ हाम्रो देश नेपाल कृषि प्रधान देश भएता पनि आजका आधुनिक युगमा आइपुग्दा सम्म पनि नेपालीहरुको सोचमा मा कृषि भन्ने वित्तीकै पुरानो सैलीबाट गरिने गाई, भैसी पाल्ने खेती किसानी कुटो कोदालो बाख्रा पाल्ने तथा घास दाउरा मेलापात र यो सामन्य निम्न आय भएको असुरक्षित महिला तथा पुरुष ले गर्ने दैनिकी कार्य हो । यो काममा नाम इज्जत हुदैन भन्ने सोच राख्दछन् तर विश्वको कयौ देशहरू कृषि प्रविधिमा नै फट्को मारि सयौ नेपालीहरुलाई रोजगार प्रदान गर्दै आइरहेका छन् तर आफ्नो देशमा भने खन्न, खोसिन नाक खुम्चाउछन यही बिडम्बना छ। नेपाल नेपालीको तर यो सोचमा परिवर्तन गर्न उदेश्य नेपालमा कृषि प्रविधिमा वैज्ञानिक दझ्गले अध्यन अनुसन्धान गर्ने र कृषि प्रविधिको ...