Jay hanumanji krishi farm
जय हनुमान कृषि विज्ञान अनुसन्धान केन्द्र
हाम्रो देश नेपाल कृषि प्रधान देश भएता पनि आजका आधुनिक युगमा आइपुग्दा सम्म पनि नेपालीहरुको सोचमा मा कृषि भन्ने वित्तीकै पुरानो सैलीबाट गरिने गाई, भैसी पाल्ने खेती किसानी कुटो कोदालो बाख्रा पाल्ने तथा घास दाउरा मेलापात र यो सामन्य निम्न आय भएको असुरक्षित महिला तथा पुरुष ले गर्ने दैनिकी कार्य हो । यो काममा नाम इज्जत हुदैन भन्ने सोच राख्दछन् तर विश्वको कयौ देशहरू कृषि प्रविधिमा नै फट्को मारि सयौ नेपालीहरुलाई रोजगार प्रदान गर्दै आइरहेका छन् तर आफ्नो देशमा भने खन्न, खोसिन नाक खुम्चाउछन यही बिडम्बना छ। नेपाल नेपालीको तर यो सोचमा परिवर्तन गर्न उदेश्य नेपालमा कृषि प्रविधिमा वैज्ञानिक दझ्गले अध्यन अनुसन्धान गर्ने र कृषि प्रविधिको विकास गर्नु साथै कृषि बैज्ञानिकहरु र कृषि प्रविधि दुबैको बिकास गर्न सकिन्छ भन्ने परम्परागत सोच राख्ने साघारण चिन्तन भएका मान्छेहरुलाई परिवर्तन गर्ने उदाहरणनिय रुपमा प्रस्तुत हुने उद्देस्य लिई जय हनुमान कृषि बिज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को
एक परिवार एक रोजगार उद्देस्यली संञ्चालन हुन गई रहेको जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को लागि ठुलो संख्यामा साधारण लेख पद देखि स्नातक पास सम्मको 18 वर्ष पूरा भइ 35 बर्ष ननाधेको १९० महिला र १०५ पुरुष कामदारको आवस्यकता भएको हुदा समयमै सम्पर्क राखि आफ्नो सिट सुरक्षित राख्नुहोला सूचना प्रकासित भएको मितिले 30 दिन भित्र सम्पर्क गरि सक्नुपर्नेछ।
तलब सुविधा
पद। तलब। योग्यता
साधारण कामदार। ३० हजार। साधारण लेख पद
सेक्सन अधिकृत। ४५ हजार। १०+२
विभाग
१
क) वर्षको एक पटक एक महिना बराबरको तलब बोनस सुविधा
ख) सञ्चयकोषको ब्यवस्था गराइनेछ।
ग) २५ लाख बराबरको जीवन विमा हुनेछ।
घ) तीन बर्ष सम्म खान बस्न सुविधा दिइनेछ।
ड) कम्पनीमा नियुक्ती भएको ३ बर्ष पछि निम्न अनुसार सुविधाहरु प्रदान गरिनेछ।
च) रिटार्मेन्ट पेन्सन ब्यवस्था गरिनेछ छ जसका लागि ३२ वर्ष कार्यरत भएको हुनु पर्नेछ।
२) प्रतेक रोजगार वालालाई आवास ब्यवस्था गरिनेछ जस्मा यस प्रकार रहेको छ।
साधारण कामदारलाई १- बेड रूम १ लिभिङ रूम १ किचन रुम १ बाथ रूम दिइनेछ सहितको अपार्टमेन्ट दिइनेछ।
३) सेक्सन अधिकृतको लागि २- वेड रूम १ लिभिङ रूम १ किचन रुम २ वाथरुम सहितको अपार्टमेन्ट फ्लाट दिइनेछ।
४) विभाग्य अधिकृतको लागि-३ बेडरुम १ लिभिङ रूम १ किचन रुम ३ वाथरुम सहितको अपार्टमेन्ट फ्लाट दिइनेछ सम्पूर्ण प्रयोगजन दिइने आवासको सुविधा निजको पति वा पत्निको हकमा आजीवन भोग चलन गर्न पाउनेछ रोजगारदाता बच्चाबच्चीलाई निशुल्क शिक्षा दिइनेछ र साथमा योग्यता अनुसार रोजगार पनि दिइनेछ।
५) १०० प्रतिसत निशुल्क स्वास्थ्य सुविधा दिइनेछ जसमा रोजगारवालाको पति वा पत्नि छोरा छोरी आमा बुवाको लागि मात्र हुनेछ । रोजगारवालाले आफ्नो पति वा पत्नीको रोजगारीको लागि कम्पनी समक्ष सिफारिस गर्न सक्नेछ।
नेपाल र नेपालीको हक र हितलाई ध्यानमा राखि यहाँको गरिबी निर्मूल पार्न बास गास र कपास मात्र नभई १ परिवार १ रोजगारीमा निशुल्क आवास शिक्षा स्वास्थ्यनै उसको अधिकार भन्ने बचन जय हनुमानले गर्छ साकार मुख्य उद्देस्य रहेको छ।
हाम्रो कम्पनी देश र जनतामुखी सदैव रहनेछ यी नेपालको वर्तमान परिस्थितिमा नेपाली कृषि उपभोग्य वस्तुहरुको बजार र त्यसको अभाब तथा कृतिम अभाब गर्ने प्राणाली लाई निर्मुल पार्न नेपाल र नेपालीको हक र हितमा दिर्णरहि कृषि प्रविधिमा यन्त्रिकरण र आधुनिक प्रविधिकरण गरि उत्पादन मुखि र त्यसको बजार व्यवस्थापन गर्न उदस्यली सञ्चालन गरिनेछ।
समृद्ध नेपालको कामना जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को चाहाना।
जय हनुमान कृषि बिज्ञान तथा अनुसन्धान केन्द्र नेपाल जाऔ सत प्रतिसत रोजगारी पाई आफू र आफ्नो परिवारको भविष्य बनाऔं यो अवसर नगुमाऔंं देशलाई आत्मनिर्भर बनाऔं हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने
Email I'd- jhkbaknepal@gmail.com
Face book I'd- Jhkbak Nepal
You tube channel- JHKBAK NEPALI
Phone number- 9851013761
Thank you
Comments
Post a Comment